सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था बैठक

काठमाडाैं ।  सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

बैठक बुधबार बिहान साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा बोलाइएको हो । उक्त बैठकमा एमसीसी टेबुल गर्ने, नगर्नेबारे छलफल हुने जनाइएकाे छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.