किन अस्वीकार्य हुन्छन् विभूषण

काठमाडौं । राज्यद्वारा विभूषण हुँदा खुसी हुनुको सट्टा नेपालको सन्दर्भमा त्यसको ठीकविपरीत अवस्था देखा परेको छ । 

विभूषण अस्वीकार गर्नेहरुमा चीरपरिचित मानवअधिकारकर्मीत्रय दमननाथ ढुंगाना, पद्मरत्न तुलाधर, सुवोध प्याकुरेल, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ,पूर्वप्रमुखनिर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, डा. वीरेन्द्र मिश्र, पत्रकार कणकमणि दिक्षीत, युवराज घिमिरेलगायत छन् । यी पर्दामा देखिएका चीरपरिचित पात्र हुन् ।

स‌ंविधान दिवसका दिन विभूषित गरेकै दिन विभूषण अस्वीकार गर्ने बढी छन् । गृहमन्त्रालयका अनुसार २०६७ सालयता २०७५ सम्म १९२ जना व्यक्तिले पदक अस्वीकार गरेका छन् ।

यस्तो छ, विभूषण अस्वीकार्य गर्नेहरुकाे नामावली

© 2021 Quicknepal.com  |  All Rights Reserved.