प्रमोदको स्वरमा ‘परिष्कृत’ गीत सार्वजनिक (भिडियो)

काठमाडौं । आज गायक प्रमोद खरेलको स्वरमा ‘परिष्कृत’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा चन्द्र प्रसाईको शब्द र राजेन्द्र सुवेदीको संगीत रहेको छ । भिडियोमा प्रतिशा शर्मा रिजाल र सनीश बर्जाचार्यको अभिनय प्रेम र बिछोडको पीडा व्यक्त गरिएको छ ।

सजल र सलिल न्यौपानेको कन्सेफ्ट र मनिष बशिष्टको सहयोगमा भिडियो एनइपिएस भिजनको टिमले निर्माण निर्देशन गरेको हो । भिडियोमा छायाँकन तथा सम्पादन सलिल न्यौपानेले गरेका छन्।

भिडियोः–

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.