‘सुनको कचौरी’ रिलिज कार्यक्रममा मह जोडीलाई सम्मान

काठमाडौं । देवीथान म्युजिक प्रालिले निर्माण गरेको नयाँ गीत ‘सुनको कचौरी’ सार्वजनिक भएको छ । कार्यक्रममा देवीथान म्युजिक प्रालिले मह जोडीसहित उद्योगपति डा. विनोदकुमार चौधरी, कलाकार निर शाहलाई नेपाली कला, साहित्य क्षेत्रमा योगदान गरेको भन्दै सम्मान गरेको हो ।

उनीहरुलाई कदरपत्र, दुर्गाको प्रतिमा र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । सार्वजनिक गीत ‘सुनको कचौरी’मा मदनकृष्ण श्रेष्ठ र मिलन नेवारको स्वर, राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ ।

राजेश पूमा राइको निर्देशनमा तयार भएको गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ र गौरी मल्लको अभिनय हेर्न सकिन्छ । भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन रहेको छ भने कोरियोग्राफी सन्तोष राजबाकले गरेका छन् ।
गीत सार्वजनिक कार्यक्रममा उपस्थित सम्पूर्णले गीत र भिडियोको खुलेरै प्रशंसा गरेका थिए ।

 

भिडियोः–

देवीथान म्युजिक प्रालिले निर्माण गरेको नयाँ गीत ‘सुनको कचौरी’ सार्वजनिक भएको छ । कार्यक्रममा देवीथान म्युजिक प्रालिले मह जोडीसहित उद्योगपति डा. विनोदकुमार चौधरी, कलाकार निर शाहलाई नेपाली कला, साहित्य क्षेत्रमा योगदान गरेको भन्दै सम्मान गरेको हो ।

उनीहरुलाई कदरपत्र, दुर्गाको प्रतिमा र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । सार्वजनिक गीत ‘सुनको कचौरी’मा मदनकृष्ण श्रेष्ठ र मिलन नेवारको स्वर, राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ ।

राजेश पूमा राइको निर्देशनमा तयार भएको गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ र गौरी मल्लको अभिनय हेर्न सकिन्छ । भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन रहेको छ भने कोरियोग्राफी सन्तोष राजबाकले गरेका छन् ।
गीत सार्वजनिक कार्यक्रममा उपस्थित सम्पूर्णले गीत र भिडियोको खुलेरै प्रशंसा गरेका थिए ।

 

भिडियोः–

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.