कोरोना प्रभावित बालबालिकाललाई टोल शिक्षा कार्यक्रम

जुम्ला । कोरोनाभाइरस संक्रमणबाट प्रभाबित  बालबालकिालाई  टोल शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ ।  

चन्दननाथ नगरपालिकाले नगरपालिकाको शिक्षा शाखा र युनिसेफको सहयोगमा नागरपालिका भित्रका एक हजार ९९३ बालवालिकालाई  टोल शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । 

चन्दननाथ नगरपालिकाले ४५ वटा स्थानका बालबालिकालाई टोल शिक्षा कार्यक्रम  गरेको हो । 

कोरोना संक्रमण महामारीका बेला बालबालिकाले अध्यायन गर्न पाएका थिएनन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.