पशुपति क्षेत्रमा रहेका पर्खालको शिव-पार्वतीको पेन्टिङ १० वर्ष टिक्ने 

काठमाडौं । काठमाडौंको गौशालास्थित पशुपित क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गर्ने कार्य भइरहेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ थालिएको हो । 

शिवरात्रिसम्ममा पेन्टिङ सक्नेगरी काम भइरहेको छ । यस वर्षको शिवरात्रि यही १७ फागुनमा परेको छ । ‘वेदर कोेट’को प्रयोग गरेर बनाइएको शिव–पार्वतीसहित भगवानको पेन्टिङ १० वर्ष टिक्ने चित्रकारहरूको दाबी छ ।Pashupati-3-.jpg.jpg Pashupati-8-.jpg.jpg

Pashupati-6-.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.