एसीसीको छलफल आज, जसपाको बैठक भोलि 

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले शुक्रबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । विवादित एमसीसीबारे प्रतिनिधिसभामा बिहीबारदेखि छलफल सुरु हुँदै छ । 

 तर, जसपाले भने बैठक शुक्रबारका लागि बोलाएको हो । संसदमा एमसीसीबारे छलफल सुरु हुन लाग्दासमेत जसपाले एमसीसीबारे स्पष्ट रुपमा आफ्नो धारणा सार्वजनिक गरेको छैन । 

उसले शुक्रबारका लागि भने बैठक बोलाएको छ । 
 

© 2021 Quicknepal.com  |  All Rights Reserved.