प्रहरीकाे सोधपुछपछि छुटे निर्देशक थापा

काठमाडाैं ।  नाबालिगमाथि करणी गरेको गरेको आरोप फरार रहेका अभिनेता पल शाहबारे सोधपुछका लागि पक्राउ परेका निर्देशक सुदर्शन थापा छुटेका छन् ।  

निर्देशक थापा प्रहरीको सोधपुछ पछि केहिबेरमा छुटेका हुन् । 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.