काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी समिति बैठक सुरु भएकाे छ । एमसीसी अनुमोदन गर्ने विषयमा थप छलफल गर्न नेकपा (एकीकृत समाजवादी)ले स्थायी समिति बैठक सुरु भएको हाे ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी पारित गर्ने निर्णय गरेको थियो ।