अभिनेता पल शाह पक्राउ

काठमाडाैं ।  अभिनेता पल शाह पक्राउ परेका छन् । नायक पल शाहले आइतबार आफै प्रहरीसामु आत्मपमर्पण गरेका हुन् ।

शाहले आज फेसबुकबाट आफैं प्रहरीमा उपस्थित हुने घोषणा गरेका थिए । पलमाथि नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.