हेर्नुहोस् जाजरकोट बारेकोटका आहा दृश्यहरु

जाजरकोट ।  बाढी पहिरोबाट छिया ,छिया भएको बारेकोट लयमा आएको छ । अहिले कृषकका खेतबारीमा गहुँबाली हुर्कदै गरेको छ । चारै तीर हिउँले मोडिएका सेताम्य हिमालहरु साँची बसेका छन् । सेताम्य हिमालले बारेकोटको सुन्दरतालाइ थप आहा बनाइदिएको छ । जाजरकोटबाट जुम्ला र डोल्पा जानका लागि प्रयोग गरिने रुट समेत यही रहेको छ ।jjrkot6.jpgjjrkot9.jpgjjrkot7.jpgjjrkot3.jpgjjrkot2.jpgjjrkot4.jpgjjrkot5.jpg jjrkot9.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.