मकुना हात्तीको आक्रमणबाट एकको मृत्युु

प्रकाश तिम्सिना

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका - ११ मा मकुना हात्तीको आक्रमणबाट ६५ वर्षीय ममनीदेवी खत्वेको मृत्यु भएको छ ।

सोमबार अपरान्ह ४ बजे कोशी टप्पु वन्यजन्तु आरक्ष नजिक घाँस काट्न गएकी उनको मकुना हात्तीको आक्रमणबाट मृत्युु भएको बराहक्षेत्र ११ का वडा अध्यक्ष केदार विष्टले जानकारी दिए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.