विप्लव र भीम रावलबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा एमालेका नेता भीम रावलबीच भेटवार्ता भएको छ।

विप्लवले टोखा पुगेर रावलसँग भेट गरेका हुन् । संसदबाट एमसीसी अनुमोदन भएसँगै पार्टीका महासचिव विप्लवले एमसीसीको विपक्षमा रहेका नेताहरुसँगको भेटघाटलाई तीब्रता दिएका छन् ।

भेटघाटका क्रममा एमसीसी अनुमोदनपछि विकसित राजनीतिक परिस्थितिबारे छलफल भएको बताईएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.