थुनामा रहेका एक युवकको मृत्यु

कैलाली । लागुऔषध मुद्दामा पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका एक युवकको मृत्यु भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका-३ का २० वर्षीय श्यामबहादुर थापा मगरको मृत्यु भएको कारागारले जनाएको छ । सेती प्रादेशिक अस्पतालको आईसीयुमा राखेर उपचार गराइरहेका थापामगरको शुक्रबार राति मृत्युु भएको बताए ।

 दुई महिनादेखि फोक्सो सम्बन्धी समस्याका कारण बिरामी थिए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.