एमसीसी सम्झौता बुझाउन कांग्रेसले घर-घरमा पुस्तिका पठाउने

काठमाडौं । नागरिकलाई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) सम्झौता बुझाउन नेपाली कांग्रेसले घर-घरमा पुस्तिका पठाउने भएको छ ।

संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको हाे ।

सो पुस्तिकाले एमसीसी सम्झौताबारे नागरिकलाई बुझाउने र चुनावी प्रचार अभियानमा पनि सहयोग पुग्ने बताईएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.