प्रधानमन्त्री देउवा आगामी चैत १६ गते श्रीलंका जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी चैत १६ गते श्रीलंका जाने भएका छन् ।

श्रीलंकामा चैत १६ गतेबाट आयोजना हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा त्यसतर्फ जान लागेका हुन् ।

बिमस्टेकको चौथौं सम्मेलन सन् २०१८ मा काठमाडौंमा भएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.