जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ता एमाले प्रवेश

पोखरा । जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ता  आज एमाले प्रवेश गरेका छन् ।

 जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपाली सहित  नेता  तथा कार्यकर्तालाई आज पोखरामा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) मा स्वागत गरे । 

गण्डकी प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा जसपाका ९ केन्द्रीय सदस्य, १३ जना प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना जिल्ला सदस्यका साथै भातृसंगठनका तीनजना अध्यक्षसहितले नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।  274707736_507864847359051_1483789789166343238_n.jpg274829496_278492647694483_4492365820159497660_n.jpg274560898_1007484966528881_6965345707303144375_n.jpg274345518_1347435379093901_2177446340139571519_n.jpg274219568_387575532720218_2241290224295448537_n.jpg274820830_301733852052974_5955977016335689860_n.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.