हामीले निमार्ण गरेको पार्टी आज केपी ओलीको कब्जामा छ: माधव नेपाल

 काठमाडौँ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा केहीबेरअघि सुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष माधवकुमार नेपालले  भने हामीले निमार्ण गरेको पार्टी आज केपी ओलीको कब्जामा रहेको छ ।

यसै गरि एमसीसीका विषयमा जथाभावी नबोल्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.