निफ्राले बाँड्दैछ ८.५ प्रतिशत नगद लाभांश

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले नगद लाभाशं घोषणा गरेका छ । आइपीओ जारी गरेको दोस्रो आर्थिकमा नै निफ्राले ८.५ प्रतिशत बराबरको लाभाशं दिने भएको हो ।

कम्पनीले चुक्तापुँजी २० अर्ब रुपैयाँको ८.५ प्रतिशत (करसहित) ले हुने एक अर्ब ७० करोड रुपैयाँ नगद लाभांश दिने भएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट लाभांश बाँड्न लागेको हो ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.