शुक्रबारलाई सर्‍यो धनुषा कांग्रेसको चुनाव 

जनकपुरधाम ।  नेपाली कांग्रेस धनुषाको नेतृत्व चयनका लागि बिहीबार ९आज० हुुने भनिएको निर्वाचन शुक्रबारका लागि सारिएको छ । 

कांग्रेस धनुषाको सभापति पदको लागि दोस्रो चरणको निर्वाचन बिहीबार गर्ने भनिएको थियो । तर, शुक्रबार बिहान ८ बजेदेखि तिरहुतिया गाछीमा हुने कांग्रेस जिल्ला निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए । 

congress-list.png.png

© 2021 Quicknepal.com  |  All Rights Reserved.