काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पहिलो बैठक शुरु भएको छ । बैठक बुद्धनगरमा शुरु भएको नेतृ रामकुमारी झाक्रीले बताइन् ।
पहिलो बैठकले पार्टीलाई राष्ट्रिय रुपमा स्थापित गर्न सक्ने प्रस्तावहरुलाई निर्णय गर्ने भनिए पनि बैठकको प्रस्तावबारे जानकारी गराइएको छैन ।
बैठकमा नेकपा एसका नेताहरुले उपस्थिति हुने क्रम चलिरहेको छ ।