अभिनेत्री करिश्मा मानन्धर सहित विभिन्न दलका नेता एमालेमा प्रवेश
क्विक नेपाल
२०७८ चैत्र ८,मंगलवार ०२ : ०४ PM
7.4k
Shares
समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा सिंगै दलका साथै अभिनेत्री करिश्मा मानन्धर आज विभिन्न दलका नेता एमालेमा प्रवेश गरेका छन् ।