काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
ओलीले बबरमहलस्थित कार्की ब्यांक्वेटमा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकमा पेश गरेकाे प्रतिवेदनमा पार्टीको सम्पूर्ण ध्यान चुनावतर्फ केन्द्रीत गर्ने उल्लेख गरिएको छ।
यस्तै ओलीले प्रतिवेदनमा गठबन्धनको आलोचना र एमसीसीबारे पनि पार्टीको धारणा समेत राखेका छन् ।
हेराैँ पूर्णपाठः














