चुनावी गठबन्धनबारे कांग्रेसले आज निर्णय गर्ने

काठमाडौं ।  नेपाली कांग्रेसले चुनावी गठबन्धनबारे आज निर्णय गर्ने भएको छ । काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकले आज दिउँसो बस्ने  बैठकबाट गठबन्धनबारे निर्णय गर्न लागेको हो ।

साेमबारको बैठकमा घर घर जाउँ नेपाली कांग्रेस जिताउँ अभियानको समेत मूल्यांकन गरिएको थियो । अधिकांश केन्द्रीय सदस्यहरूले चुनावी तालमेल गर्नुपर्ने धारणा राखेका थिए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.