आजदेखि बढ्यो सार्वजनिक यातायातको भाडा,  कहाँको कति ?

काठमाडौ ।  आजदेखि सार्वजनिक तथा मालबाहक सवारीसाधनको भाडा बढेको छ ।

यातायात व्यवस्था विभागले आइतबार नै भाडादरको सूची सार्वजनिक गरेको छ । सूचीमा जनाइए अनुसार अब एक प्रदेशबाट अर्कोमा सञ्चालन हुने सार्वजनिक यात्रुबाहक सवारीसाधनको भाडादर १० प्रतिशतले वृद्धि भएको छ ।

पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनको भाडादर १३ र तराईमा सञ्चालन हुने मालबाहक सवारीको भाडादर १५ प्रतिशतले बढेको सूचीमा जनाइएको छ । 

मन्त्रालयले अब इन्धनको मूल्य ५ प्रतशितभन्दा धेरैले घटबढ भएमा सो अनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने जनाएको छ ।

1111111.png222222.png33333333333.png4444444444444.png55555555555.png6666666666.png7777777777777777.png888888888888.png99999999999999.png1010101001110.png11 11 11 11.png12 12 12 121 12.png13 13 13 13.png

© 2021 Quicknepal.com  |  All Rights Reserved.