राप्रपा सदस्यबाट कमल थापाका छोरा अभिषेकले दिए राजीनामा 

काठमाडौं ।  राप्रपा केन्द्रीय सदस्यबाट अभिषेक थापाले राजीनामा दिएका छन् । उनी राप्रपा नेपालका अध्यक्ष कमल थापाका छोरा हुन् । 

अभिषेकले बुधबारबाट साधारण सदस्यसमेत नरहने गरी राप्रपा सदस्यबाट राजीनामा दिएका हुन् । गत मंसिरमा सम्पन्न महाअधिवेशनबाट उनी सदस्यमा निर्वाचित भएका थिए । 

277690910_557435628852632_9104499233705570644_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.