थप ५ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक हजार ६६ पीसीआर परीक्षणमा ४ जना र एक हजार १४८ एन्टिजेन परीक्षणमा एक जना गरी ५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुत हुनेको संख्या १७ रहेको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २३० रहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.