आज अमेरिकि डलरको खरिद दर कति ?

काठमाडौं । आज (शुक्रबार)  एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५४ पैसा र बिक्रिदर ११८ रुपैयाँ १४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३७ रुपैयाँ ७५ पैसा र बिक्रिदर १३८ रुपैयाँ ४५ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५० पैसा र बिक्रिदर ८५ रुपैयाँ ९४ पैसा रहेको बैंकले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.