पोखरीमा डुबेर एक बालकको मृत्यु

काठमाडौं । सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । 

सप्तरीको विष्णुपुर गाउँपालिका वडा न.५ मा पोखरीमा डुबेर बिहान बालककाे ज्यान गएको हो । 

घरनजिकैको पोखरीमा डुबेर मोहम्मद आजादका ३ वर्षीय छोरा रहमत अलिको ज्यान गएको हो । उनी खेल्दै गर्दा लडेर पोखरीमा परेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.