काठमाडाैं । यही बैशाख ३० गते हुने स्थानीय तहको स्थानीय चुनावलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिवार विशाल र्याली निकालेकाे छ । धादिङ्ग ज्वलामुखी गाउँपालिकाबाट राप्रपाले उक्त र्याली निकालेकाे हाे ।
कयौं बर्ष सम्म अन्य राजनितिक पार्टीले नेतृत्व गरेको धादिङ्गकाे ज्वलामुखी गाउँपालिकामा यो स्थानिय चुनावका लागी राप्रपाले प्रत्यक वडाबाट उम्मेद्वारी उठाएकाे छ ।
सो र्यालीमा करिब सयाैँभन्दा बढिको संख्यामा समर्थकहरु सम्मिलित रहेका थिए ।
हेराैँ तस्विरमाः






