माओवादी नेता गिरिराजमणि पोखरेलले गरे मतदान

महोत्तरी ।  माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले मतदान गरेका छन् । पूर्व शिक्षामन्त्री समेत रहेका पोखरेलले बर्दिबासस्थित रजाबास केन्द्रमा मतदान गरेका हुन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.