बसन्त चौधरीलाई हृदयघात

काठमाडौं । हाल दुबईमा रहेका बसन्त चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा हृदयघात भएको पुष्टि भएको छ । शुक्रबार हृदयघात भएपछि अस्पताल भर्ना गरिएको हो।पारिवारिक स्रोतका अनुसार चिकित्सकहरुले ओपन हार्ट सर्जरी गर्नुपर्ने बताएका थिए ।उनि नर्भिक अन्तराष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.