सप्तरीमा राप्रपाको पहिलो जित

सप्तरी ।  जिल्लाको राजविराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जित गरेको छ।

राजविराज नगरपालिका –१३ मा राप्रपाका अध्यक्ष पदका उम्मेदवार त्रिलोकी नाथ चौधरी ५६७ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजय भएका छन्।

यो बहुदलीय व्यस्थापछि राप्रपाको सप्तरीमा पहिलो जित हो।

© 2021 Quicknepal.com  |  All Rights Reserved.