पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी 

पोखरा ।  पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो ।

कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ । 

त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरुले नाराबाजी गरेका हुन् ।

280963692_343140087919983_4219178482407915285_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.