थप ५ जनामा कोरोना संक्रमण पुष्टि, ९ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७१७ जनाको नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९ जना संक्रमण मुक्त भएका छन् ।

हाल देशभर १२८ जना सक्रिय संक्रमित रहेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.