डि आर अटुको संगीतमा बविना किराँतीको ‘माया पिरिम’ (भिडियोसहित)

काठमान्डौं ।  गायिका बविना किराँतीको आवाजमा रहेको ठेट पुर्वेली लोक गीत ‘माया पिरिम’ गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत बजारमा सार्वजनिक भएको छ ।

ग्रामिण समाजको बास्तविक भोगाई र ग्रामिण परिवेशमा आधारित रहेर गीतमा माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । पुर्वेली लोक लयमा आधारित गीतमा माया र प्रेमका भावहरुलाई निकै आकर्षक रुपमा वर्णन गरिएको छ ।

आफ्नो  मायालाई झम्के साझँमा भेटने अपेक्षा गरिएको छ ।  डि आर अटुको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ । गीतमा राजु कार्कीको एरेन्ज रहेको छ ।

‘माया पिरिम’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.