प्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढ्यो

काठमाडौं। साताकाे दोस्राे दिन सोमबार प्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढेको छ ।

यो वृद्धिसँगै सूचक २०९५.६२ विन्दुमा आइपुगेको हाे । यस सेसनमा ३४ वटा कम्पनीको सेयर कारोबार भएको छ ।

जसबाट १४ लाख ४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकाे छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.