प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौं ।  प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सारिएको छ । बुधबार बिहान ११ बजेका लागि डाकिएको बैठक १ बजेसम्म बस्न नसकेपछि सारिएको हो । 

बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । 

291463180_1079268182973020_8103235656801533266_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.