कांग्रेसको केन्द्रीय समिति बैठक सुरु, पदाधिकारीहरु धारणा राख्दै 

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रिय समितिको बैठकमा पदाधिकारीहरुले धारणा राख्ने क्रम सुरु भएको छ ।

केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा यसअघि केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफसहित पदाधिकारीहरुले आफनो धारणा राखिरहेका छन् । बैठक जारी छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.