पाकिस्तानमा उपनिर्वाचनको मिति घोषणा

काठमाडौंं । पाकिस्तानमा शुक्रबार उपनिर्वाचनको मिति घोषणा गरिएको छ।

राष्ट्रिय सभाका नौ सिटका लागि निर्वाचन गर्न मिति घोषणा गरिएको हो।

आगामी सेप्टेम्बर २५ मा मतदान गराउने गरी निर्वाचन घोषणा गरिएको निर्वाचन आयोगले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.