मदन पुरस्कारका लागि आठ पुस्तक छनोट

काठमाडौं ।  मदन पुरस्कार २०७८ का लागि प्राप्त पुस्तकमध्ये आठ पुस्तक अन्तिम छनोटमा परेका छन् । पुरस्कारका लागि जम्मा २९९ पुस्तक प्राप्त भएको र त्यसबाट आठ पुस्तक छनिएका हुन् ।

अग्नि, ग्रीष्मको नीलो बतास, महाभारा, यादको सन्दुक, लिच्छवि लिपि, व्युत्पत्तिमूलक संस्कृत ९नेपाली शब्दकोश०, सतीः इतिहास र मीमांसा, हिति प्रणाली पुस्तक छानिएका हुन् ।

यिनै आठमध्ये एकलाई २०७८ को मदन पुरस्कार अर्पण गरिनेछ।

297382192_1141267436454184_3085268251693428927_n.jpg.jpg

© 2021 Quicknepal.com  |  All Rights Reserved.