सत्ता गठबन्धनको कार्यदल बैठक बालुवाटारमा सुरु

काठमाडौं ।  सत्ता गठबन्धनको कार्यदल बैठक सुरु भएको छ ।

 प्रदेश र प्रतिनिधिसभाको आसन्न निर्वाचनमा सिट बाँडफाँटको मापदण्ड बनाउन कार्यदलको बैठक सुरु भएको हो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यहरूबीच छलफल भइरहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.