काठमाडौं प्लाजाअघिका अवैध संरचनामा महानगरले लायो डोजर (तस्बिर)
क्विक नेपाल
२०७९ भाद्र ८,बुधवार ०३ : २७ PM
5.7k
Shares
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह नेतृत्वको टोलीले काठमाडौं मलको अगाडिको अवैध पसल, खिचापोखरीमा रहेको आरबि कम्प्लेक्सका अव्यवस्थित पसलहरू भत्काएको छ भने रंजनागल्लीको कोजी कम्प्लेक्स र न्युरोडको केषा प्लाजालाई पुन मिति दिएर फर्किएको छ ।