यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकका निर्णय

काठमाडौं ।  आगामी चुनावको तयारी सम्बन्धी विभिन्न निर्णय गर्दै नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सकिएको छ । विभिन्न सात वटा निर्णय गर्दै बैठक सकिएको हो ।

बैठकले नेकपा आगामी निर्वाचनका लागि निर्णय गर्ने विशेष अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारको नाम भदौ २२ गतेभित्र पठाउन जिल्ला कमिटीलाई निर्देशन दिएको छ ।

1.jpg-104.jpg

2.jpg-74.jpg

3.jpg-62.jpg

4.jpg-50.jpg

5.jpg-34.jpg

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.