प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य गिरावट

काठमाडौं ।  प्रि-ओपन सेसनमा नेप्से सूचक ०।३१ अंकले घटेको छ । योसँगै सूचक २०२२.३२ विन्दुमा अडिएको छ । २ लाख ३६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

१० कम्पनीको १४सय ५६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुन १६ वटा कारोबार भएको छ ।

 ३ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.