असन र इन्द्रचोकमा महानगर प्रहरी, सडकमा सामग्री हटाउन चेतावनी (फोटो फिचर)

काठमाडौं ।   काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा राखिएका सामग्री हटाउन चेतावनी दिएको छ । यसअघि नै सडकमा राखिएको सामग्री हटाउन र अवैध संरचना हटाउन महानगरले आग्रह गरेको थियो । 

तर, महानगरको आग्रहलाई बेवास्ता गर्दै सडकमा राखिएका केही सामग्री महानगर प्रहरीले उठाएको छ । मंगलबार असन, इन्द्रचोकमा पुगेका महानगर प्रहरीले सडकमा राखिएका सामग्री उठाएको हो ।

साथै सडकमा कुनै पनि सामग्री नराख्न र अवैध संरचना भत्काउन पनि निर्देशन दिएको छ । 

305537624_1078971639660489_7168296428430772546_n.jpg.jpg

302413759_3257662381122138_6296841578328135069_n.jpg.jpg

304893257_609150887339261_7478332532010930370_n.jpg.jpg

303599383_1026263128064622_6733603744601994257_n.jpg.jpg

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.