सुनचाँदीको मूल्य स्थिर, यस्तो छ बजारभाउ

काठमाडौं ।  सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको भाउ स्थिर रहेको हो । 

आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ कायम छ । 

यस्तै, आइतबार चाँदीको भाउ पनि तोलाको ११ सय ५० रुपैयाँ कायम रहेको महासंघले  जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.