मुगुमा दसैँ तिहार पर्व लक्षित सुलभ पसल

मुगु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगु गमगढीले दसैँ तिहार पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गरेको छ । पसलमा हरेक दिनजसो भिड लाग्ने गरेको छ ।

कम्पनीले  शनिवारदेखि  गमगढी बजारमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो ।

तुलनात्मक रुपमा चामल सस्तो पाइने भएपछि यहाँ लाइन लागेर चामल लिने गरेका छन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.