जीप दुर्घटनामा एक जनाको मृत्यु

दार्चुला ।  दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएके छ । दुई जना घाइते भएका छन् ।

दार्चुलाको गोगनपानीमा बिहीबार साँझ म १ ज २३३ नम्बरको जीप पल्टिँदा अपि हिमाल गाउँपालिका-६ का दिनेशसिंह धामीको ज्यान गएको प्रहरीले जनाएको छ ।  

दुर्घटनामा थप दुई जना घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.