नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाडौं ।  सेयर बजार सोमबार बन्द हुने भएको छ । आज सोमबार बडादसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। 

सोही कारण नेप्से बन्द हुने भएको हो। अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.